Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

यी र्यापरले अन्तरबार्तामै छा*डा गीत गाएपछि (भिडियो सहित)

यी र्यापरले अन्तरबार्तामै छा*डा गीत गाएपछि (भिडियो सहित)

यी र्यापर हुन् बिशाल सैजु श्रेष्ठ । उनले आफुलाई ‘एनके सम्राट’ टाईटल दिएका छन् । काठमाडौ घर भएपनि उनी बिगत २ वर्ष देखि झापामा बस्दै आएका छन् । उनी र्याप हान्ने सपना पूरा गर्न नै झापा आएको बताउछन् । घरमा बसेर आफ्नो परिवारले र्याप हान्ने माहौल सिर्जना नगर्दिएपछि आफू बाध्य भएर यो सपना पूरा गर्न घर छोडेको सुनाए ।

उनको र्यापमा पनि कहि कतै अ*श्लिस शब्द हरु भेटिन्छन् । तर, सबै गीतहरुमा उनले अ*श्लिलतालाई फैल्याएका भने छैनन् । घर छोडेर झापामा कोठा लिई एक्लै बस्दै आएका विशाल २ छाक टार्न र र्याप गाउने सपना पूरा गर्नलाई एक होटलमा सेफ को काम गरिरहेका छन् । उनले ‘दामी सम्बन्ध’, ‘का*ण्ड’ जस्ता र्याप गितहरु गाईसकेका छन् । उनको दामी सम्बन्ध गीतको भने १ बर्ष अघि नै म्युजिक भिडियो सार्बजनिक भैसकेको छ ।