सामाजिक संजालमा सर्बाधिक रुचाईएका जोडी अमृत सापकोटा र सुनिता बागदासले आवाज दिएको पहिलो गीत 'गलबन्दीको फुर्को'बजारमा आएको छ।गीतमा चर्चित सर्जक सुरेश रमण अधिकारीको लय रहेको छ भने सुनिता बागदशकै शब्द सृजना उक्त गीतमा रहेको छ।
चर्चित मोडल करिश्मा ढकाल संगै नव मोडल बिनोद श्रेष्ठ,निकेश श्रेष्ठ र दिपक लामिछानेको अभिनय रहेको भिडियोको निर्देशन भने मौसम हिमालीले गर्नु भएको छ।अजय रेग्मीको छायांकन रहेको भिडियो शुभराम्भ डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको छ।गीतमा सम्पादन भने मनोज कार्कीले गर्नु भएको छ।भिडियो कस्तो लाग्यो?हेरिदिनुहोला :