Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

मेलिना राईको ‘पायौं या गुमायौं’मा प्रदिप र उषा (भिडियो)

मेलिना राईको ‘पायौं या गुमायौं’मा प्रदिप र उषा (भिडियो)

मेलिना राईको स्वर रहेको गीत ‘पायौं या गुमायौं’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा प्रदिप बास्तोला, उषा रुम्बा र बिमला हुमागाईं फिर्चड रहेका छन् ।

बिमला हुमागाईंको शब्द रहेको गीतमा रामचन्द्र अन्जानले संगीत भरेका छन् । मिलन शंकरले खिचेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियो कन्सेप्ट र निर्देशन प्रदिप बास्तोलाको रहेको छ । गीत हेर्नुस् :