Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

१ घण्टा सम्म हाँसेर टिकटकमा भाइरल गायक कृष्ण रेउले मिडियामा,भाइरल पुजालाइ समेत हँसाएर बे*होस बनाए

१ घण्टा सम्म हाँसेर टिकटकमा भाइरल गायक कृष्ण रेउले मिडियामा,भाइरल पुजालाइ समेत हँसाएर बे*होस बनाए

पछिल्लो समय टिकटकमा सर्बाधिक भाइरल हाँसो हो कृष्ण रेउले को उनि एक चर्चित दोहोरी गायक हुन्।तर उनको खोजि खासै त्यति हुदैन मिडियामा यो समय भने उनको खोजि हुन थालेको छ कारण उनको हाँसो कै हो।एक साथीले उनि हाँसेको भिडियो टिकटकमा हालेपछि उनि एकाएक भाइरल भएका हुन्।

रातारात भाइरल भएका रेउले र अर्की एक टिक टकमै भाइरल पुजा बस्नेत बीच मिडियामै हाँसो चलेको छ।बेहोस नै हुने सम्म हाँसेकी पूजालाई पनि कृष्ण रेउले को हाँसो ले तर्सायो कृष्ण रेउलेको हाँसो देखि चकित भएका दर्शक ले उनको गीत कतिको सुनेको छ हेरौ र १ घण्टा सम्म लगातार हास्न सक्ने उनि संग यो बिशेष हाँसो कुराकानी हेरौ :