Jul 26 2026 | २०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

काठमाडौं । सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ । ।दूधकोशीको बाढी