Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लोक गायक नारायण रायमाझी,बद्री पंगेनी र पशुपति शर्मा एकसाथ मिडियामा,कहाबाट एकै दिन५लाख सहयोग आयो ?

लोक गायक नारायण रायमाझी,बद्री पंगेनी र पशुपति शर्मा एकसाथ मिडियामा,कहाबाट एकै दिन५लाख सहयोग आयो ?

नेपाली लोक संगीतका होनहार गायक नारायण रायमाझी,पशुपती शर्मा र बद्री पंगेनी एकसाथ मिडियामा आएका छन।५ लाख पैसाको बिटो सहित उनीहरु एकसाथ मिडियामा देखिएका हुन।केहि समय देखी प्रतिष्ठानको भवन निर्माणमा खट्दै आएका यी टिम पहिलोपटक एकसाथ मिडियामा देखिएका थिए।

लाइछौ फेसना गीतका गायक समेत रहेका नारायण रायमाझीले आफ्नो संगीत यात्राको लामो इतिहासमा तीजले देखाएको बिकृतिको पनि चिरोफार गरेका छन।उनले भने 'अब झन् गीत संगीत महंगीएर कलाकारलाई अप्ठ्यारो पर्यो जसले गर्दा गीत संगीतको माहोल नै कम भएको छ।'हेरौ यो बिशेष कुराकानी :