Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

८० बर्षको उमेरमा पनि मजाले खेतीपाती गर्ने युवाको जस्तै जोस भएका बिरबलको सबैको मन रूहाउने कथा

८० बर्षको उमेरमा पनि मजाले खेतीपाती गर्ने युवाको जस्तै जोस भएका बिरबलको सबैको मन रूहाउने कथा

उमेर संग पेसालाई न दाज्नु भन्ने खबरहरु हामीले सुन्दै आएका छौ। हो त्यस्तै एक ८० बर्षीय बिरबल श्रेष्ठको एउटा घत लाग्दो कहानी हामीले निर्माण गरेका छौ।ठमेलमा बस्ने बिरबलको मन रूहाउने कथाले सबैलाई चकित बनाउछ।जीवनको एउटा यात्रामा उनले भोगेको पिडा सुन्ने हो भने सबैलाई चकित बनाउछ।

कलाकारिता र जीवनलाइ संगै लाने यी व्यक्तिले विदेश सम्म आफ्नो जीवनलाई बिताएका रहेछन।विदेशीहरुलाई नेपाली बाजाको महत्व सिकाउने यी व्यक्ति निकै ठुलो पदमा समेत रहेका रहेछन।नेपाली मौलिक बाजाका संरक्षक समेत रहेका बिरबल संग हामीले केहि कुराकानी गरेका छौ हेरौ यो बिशेष कुराकानी :