Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

टिका सानु र सम्झना भण्डारी बिबाद पछि एकसाथ मिडियामा,यसरी मिल्यो दुईबीच कुरा

टिका सानु र सम्झना भण्डारी बिबाद पछि एकसाथ मिडियामा,यसरी मिल्यो दुईबीच कुरा

केहि दिन देखि बिबादमा रहेको बिषय हो टिका सानु र सम्झना भण्डारी बीचको गीत।सम्झना भण्डारीले गाएको गीतमा टिका सानुको नाम आए पछि सम्झना भण्डारी आक्रोशित हुदै मिडियामा आएकी थिइन उक्त बिषयलाई लिएर दर्शकले अत्याधिक गालि गलौच गर्ने भएपछि दुवै एकसाथ मिडियामा आएका छन।

कम्पनीले गरेको गद्धारीले गर्दा आफुहरु बिबादमा मुछिएको भन्दै टिका र सम्झना दुबैले दर्शकलाई सभ्य हुन अनुरोध गरेका छन।टिकाले पनि आफ्नो केहि गल्ति रहेको महसुस गरेकी छिन भने सम्झनाले पनि आफु अन्यायमा परेको बताउछिन।उनीहरु बीच कसरी बिबाद आयो र कसरी टुंगियो?हेरौ: