Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे गित "आउछु फर्केर" को भिडियो सार्वजनिक ।

कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे गित "आउछु फर्केर" को भिडियो सार्वजनिक ।

काठमाडौँ ,डिएआर मुभिजले बजारमा ल्याएकाे संदेशमुलक गित कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु काे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित "आउछु फर्केर" भिडियो सार्वजनिक भएको छ ।

उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे काे शब्द , लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकिछिन् । जीवन बडू को एरेन्ज रहेको गीतको भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, काेराेना (covid-19), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे । यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए। (भिडियो हेर्नुहाेस )

https://youtu.be/zYwl_zsCa3M