Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

टिकटकमा भाइरल भएकी गरिमाले गाईन पहिलोपटक आफ्नै गीत,स्टुडियोमा चल्यो रुवाबासी

टिकटकमा भाइरल भएकी गरिमाले गाईन पहिलोपटक आफ्नै गीत,स्टुडियोमा चल्यो रुवाबासी

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल भएकी गरिमा हुमागाईंले आफ्नो पहिलो गीत रेकर्ड गरेकी छिन्।उनि १२ कक्षामा पढ्दै गर्दा पहिलो गीत रेकर्ड गरेकी हुन्।केहि समय अगाडी गलबन्दी गीत गाएर टिक टक देखि सर्बाधिक हेरिएकी गरिमाले आफ्नो सपना पुरा हुदा भाबुक बनेकी छिन।

गीत गाउनकै लागि उनलाई निकै अप्ठ्यारो थियो,सपना पुरा गर्न खोज्दा पनि लागनी गर्न नसक्ने अबस्था थियो उनको लागि तर डी ए आर मुभिजले सम्पूर्ण खर्च बेहोरेर तीज गीतमा उनको आवाज राखेको छ भने आगामी गीतहरुमा पनि उनलाई अवसर दिने प्रतिबद्धता संचालक प्रभावनले दिएका छन।हेरौ उक्त समय गरिमा संग गरिएको बिशेष कुराकानी संगै लाइभ गायन :