Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

पुस्कल शर्मा गीत चोरीको आरोप लागेपछि लोक गायक पहिलोपटक मिडियामा,बास्तबिकता सबै खोले

पुस्कल शर्मा गीत चोरीको आरोप लागेपछि लोक गायक पहिलोपटक मिडियामा,बास्तबिकता सबै खोले

लोक गायक पुस्कल शर्माले गीत चोरेको बिषय पछिल्लो समय भाइरल भएको छ।उनि माथी पिडित कलाकारहरुले आफ्नो सृजना चोरी भएको भन्दै तत्काल नाम राख्न अनुरोध गरेपछि पहिलोपटक मिडियामा आएका हुन्।आफ्नो अबस्थालाई बुझ्न नसके पछि पुस्कल शर्मा मिडियामा आएका हुन्।

२० बर्ष अगाडीनै यो गीत गाउँमा गाउने भएको र यसलाई संकलनको रुपमा आफुले गाएको उनको भनाई छ।पुस्कल भन्छन'मेरो मानहानी भएको छ कुनैपनि हालतमा म कानुनि रुपमा लड्न बाध्य हुन्छु।पुस्कलालाई गालि गर्नेहरुलाई समेत मानबियता राखेर बोल्न अनुरोध गरेका छन।गीत दुवै सुनेर पुरानो गीतलाइ सोचेर मात्रै कमेन्ट गर्न अनुरोध समेत गरेकाछन हेरौ भिडियो कुराकानी :