Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

सुन्न र बोल्न नसक्ने सुजल बमले खेलेको पहिलो भिडियो हेरेर रोए उनको बाबा,सुजल बोल्दा अचम्म भो

सुन्न र बोल्न नसक्ने सुजल बमले खेलेको पहिलो भिडियो हेरेर रोए उनको बाबा,सुजल बोल्दा अचम्म भो

पछिल्लो समय युटुब देखि सबैतिर भाइरल भएकी सुजल बमले अभिनय गरेको पहिलो भिडियो बाहिरीए संगै बिशेष कुराकानी भएको छ।उनि बोल्न र सुन्न सक्दिनन तर संसारको हरेक चिजको उनले सजिलै देखेको महसुस गर्न सक्छिन्।एता उनको बाबा स्टेजमै रोएका छन।

छोरीलाई बोल्न नसक्ने यो लाटी भनेर जिस्काउनेहरुलाइ नाम राखी भन्दै उनि स्टेजमा भकानिएर रुना थालेपछि उनलाई सम्झाउन हम्य हम्य भयो।कुन चाहि बाबालाइ आफ्नो सन्तान नराम्रो भनेको सुन्न मन लाग्ला र तर उनको त्यो पीडालाई देखेर बसेका पत्रकार पनि भाबुक थिए हेरौ उक्क्त बिशेष कुराकानी: