Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

मोडल दुर्गेश थापालाई पनि गीत चोरीको आरोप लागेपछि मुख खोले मिडियामा पहिलोपटक,अब के होला?

मोडल दुर्गेश थापालाई पनि गीत चोरीको आरोप लागेपछि मुख खोले मिडियामा पहिलोपटक,अब के होला?

चर्चित मोडल तथा गायक दुर्गेश थापालाईनि गीत चोरीको आरोप लागेको छ,कुनै समय निकैनै हिट गीत'मायालुको सहरमा मेरो गाउँमा घर छ'लाई रिमिक्स गरेर बजारमा ल्याएको भन्दै सर्जक नवराज पन्तले आपति जनाएका थिए तर दुर्गेश थापाले भने उक्त बिषयलाइ सामान्य रुपमा लिएको बताएका छन।

बसन्त थापाको भाई समेत रहेका दुर्गेशले आफुलाई दाईले अनुमति दिएपछि गीत गरेको बताएका छन,उनि भन्छन'मैले बिना अनुमति गाएको हैन कसैले भन्दैमा केहि फरक पर्दैन'तर उनि माथि भने सर्जक नवराज पन्त आक्रोशित छन।उनले आफ्नो सृजना चोरेको र अन्याय भएको समेत बताएका छन हेरौ भिडियो कुराकानी :