Jul 27 2026 | २०८३, श्रावण ११ गते
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to laligurash.com
By