Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

मनै चसक्क बनाउने चेलीको कथामा बन्यो सिता श्रेष्ठले आवाज दिएको तीज गीत

मनै चसक्क बनाउने चेलीको कथामा बन्यो सिता श्रेष्ठले आवाज दिएको तीज गीत

नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ ।

यसै क्रममा कल्पना रेग्मीको शब्द संकलन र रामचन्द्र चन्दको लयमा लक्ष्मी रेग्मी पाठक र सीता श्रेष्ठको आवाज रहेको ‘पराइघर’ बोलको गीत सार्वजनिक भएको छ ।

धेरै गीत हरु छि भन्ने आइरहेका बेला यो भने निकै मौलिक र उत्कृ्ट गीत सार्वजनिक भएको दर्शकले प्रतिक्रिया दिएका छन् । गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।

नेपाली चेलीहरुले भोग्ने दर्दनाक कथामा आधारित रहेको गीतमा लक्ष्मि रेग्मी र सिता श्रेष्ठको आवाजमा रहेको छ । दिलिप रेग्मीको निर्देशनमा बनेको भिडियोमा दिलिप रेग्मी र कल्पना रेग्मीको अभिनय देख्न सकिन्छ ।

गीत सार्वजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिट ले गीतले समाजको कथा बोलको बताउँदै सबैले मन पराउने मा आफूहरु आशावादी रहेको बताउनु भयो ।

त्यस्तै गायिका सिता श्रेष्ठ ले पनि गीत आफूलाई निकैअन परेको र सक्दो न्याय गरेर गाउने प्रयास गरेको बताउनु भयो ।

भिडियोलाई शैली क्रियशनले बजार ब्यबस्थापन गरेको छ । आउनुहोस् गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागि राख्न चाहन्छौं ।