कमल सरगम-काठमान्डौ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजाको हार्दिक शुभकामना सहित प्रतिभासाली प्रबासी गायक बेग राना र लावती थापाको उत्कृष्ट तीज कोशेली'तिमीले माया गर्छौ कि गर्दैनौ'बजारमा आएको छ।गीतमा उनै प्रतिभासाली गायक बेग राना र मन्जु लोवती थापाको सुमधुर आवाजमा सुताजित गीतमा बेग रानाकै लय र शब्द रहेको छ।
गीतमा निर्मल,करिश्मा,रमेश र अन्जिलाको अभिनय देख्न सकिन्छ।प्रदिप कुमार रसाईलीको उत्कृष्ट निर्देशन रहेको भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन्।अमृत चापागाईंको सम्पादन रहेको तीज गीतको भिडियो कस्तो छ?हेर्नुहोस: