Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

कैचिवालिले थालिन नया पेशा,एक घण्टामै यतिधेरै आम्दानी ,बनिन मोडल सारिका पार्टनर

कैचिवालिले थालिन नया पेशा,एक घण्टामै यतिधेरै आम्दानी ,बनिन मोडल सारिका पार्टनर

केहि समय देखि बिबादमा रहेकी कैचिवालिले फेरी बिजेशमा थप नया काम सुरु गरेकी छिन।उनि काठमाण्डौ मलमा आफ्नो सैलुन संचालन गर्दै आएकी थिईन अहिले उनले नया रुप दिएकी छिन आफ्नो व्यापारलाई।उक्त व्यापारमा सारिका केसी पनि जोडिएकी छिन।

सारिका केसी ब्राण्ड एम्बेष्टर बनेपछि पहिलोपटक कैचिवाली र सारिका एकसाथ मिडियामा आएकी हुन्।दुबैले एक अर्काको तारिफ समेत् गरेका छन।कैचिवालिले भने केहि समय देखि डिभोर्सको प्रयासमा रहेको श्रीमानलाई सम्झिदै नया संदेश प्रस्तुत गरेकी छिन।के छत उनको नया पेसा ?हेरौ भिडियोमा: