Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गायिका कला लम्सालको तीज गीतमा टिकटक गरि हजारौ जित्ने अफर !हेर्नुहोस

गायिका कला लम्सालको तीज गीतमा टिकटक गरि हजारौ जित्ने अफर !हेर्नुहोस

नेपाली लोक संगीत क्षेत्रकी सफल गायिका कला लम्सालको तीज कोशेली बजारमा आएको छोटो समयमै बिबादमा पनि परेको छ।गीत चोरी भएको झुटो आरोप लागे संगै कला बिबादमा आएकी थिईन।शिब हमालले सृजना गरेको उक्त गीत कसरी चोरी भयो भन्ने बिषय बहसमा जोडिएको छ।सोहि बहसको क्रममा कला भन्छिन'म माथि अन्याय भएको छ,गीत कुनै कोणबाट मिलेकै छैन यो फेसन जस्तै भएको छ चोर्यो भन्यो अनि हिट हुन् खोज्यो जसले गर्दा मेरो मानहानी भएको छ'।आफुलाई आरोप लगाउने माथि कला कडा रुपमा उत्रने चेतावनी समेत दिएकी छिन।

कलाले गाएको 'पातली'अहिले युटुबमा सर्बाधिक हिट छ।उक्त गीतको टिकटक पनि उतिकै बनिरहदा एता गायिका कला लम्सालले भने टिकटक बनाउनेलाइ पनि उपहार दिने भएकी छिन्।३ जनालाई ४५ हजार सम्मको उपहार दिने घोषणा भएको छ।उक्त गीतको कलाकारहरुको टिमकै निर्णयमा उक्त बिजेतालाई प्राइज दिने घोषणा यही कुराकानीमा भएको छ।हेरौ उक्त कुराकानी जस्ताको तस्तै: