काठमाडौँ । चन्द्र भण्डारीले आफु र आमालाई संगै मार्न षड्यन्त्र भएको खुलासा गरेका छन । सरगम पोडष्काटमा बोल्दै भण्डारीले यस्तो खुलाएका हुन ।
उनले ग्याँस पड्किएको भन्ने सबै हल्ला मात्रै रहेको बताउँदै केमिकल हालेर आफुलाई मार्न खोजेको बताएका छन। चन्द्र भण्डारीले आफनो घाउ ३ वर्ष सम्म पनि ठिक नभएपछि डाक्टर सँग सोध्दा केमिकल हालेकाले ठिक हुन नसकेको उनले बताएका छन ।
पूरा अन्तरवार्ता हेर्नुहोस । ।