Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्तोष परियारले छाडे रवि लामिछाने नेतृत्वको रास्वपा

सन्तोष परियारले छाडे रवि लामिछाने नेतृत्वको रास्वपा

काठमाडौँ । सन्तोष परियारले रवि लामिछाने नेतृत्वको रास्वपाको छाडेका छन । उनले नयाँ अभियानमा जानका लागि आफूले रास्वपा त्यागेको बताएको खुलेको छ । परियारले पार्टीका गतिविधिमा समेत असन्तुष्टि जनाउँदै आएका थिए ।

उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।