Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ झिक्दै

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ झिक्दै

काठमाडाैं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले  आज ३० अर्ब रुपैयाँ झिक्दै आएको छ । राष्ट्र बैंकले ४२ दिनका लागी बजारबाट उल्लेखित रकम झिक्न लागेको हो ।

निक्षेप संकलनमा घटिमा १० करोड र बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने र निक्षेप संकलनको बोलकबोल ब्याजदर गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।