Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्यो

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ८७ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।