Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरी गायिका टिका सानु "बुहारी"हिट भएपछि भाबुक हुदै पहिलोपटक मिडियामा,भाई मानसिंहले सम्झाए

दोहोरी गायिका टिका सानु "बुहारी"हिट भएपछि भाबुक हुदै पहिलोपटक मिडियामा,भाई मानसिंहले सम्झाए

केहि दिन देखि युटुबको ट्रेनिङ १ मा बस्न सफल तीज गीतकी गायिका टिका सनु र गायक मानसिंह खड्का पहिलोपटक मिडियामा आएका छन।उनीहरुको गीत हिट भए पछि पहिलोपटक देखिएका हुन्।निकैनै चर्चामा रहेको उक्त गीतमा टिका आफैले अभिनय गरेर सबैलाई रूहाएकी छिन ।

टिका भन्छिन'गाउँमा अझै पनि बुहारीलाई सासुले हेप्ने गरेको हुन्छ अब हामीले सासुको त्यो हेपाईलाइ सहन नसक्ने अबस्थामा पुगेका छौ।त्यसैले यो सृजना बजारमा ल्याएको हु,मैले हिम्मत हारेर यो गीतमा मरेको देखाउन पर्ने बाध्यता पनि थियो'उनि भाबुक हुदै भन्छिन।हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानी :