Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दोहोरीको हिरो महेन्द्र गौतमको जन्म दिन दोहोरी प्रतिष्ठानकै भवनमा भब्य रुपमा मनाए

दोहोरीको हिरो महेन्द्र गौतमको जन्म दिन दोहोरी प्रतिष्ठानकै भवनमा भब्य रुपमा मनाए

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित मोडल महेन्द्र गौतमले आफ्नो जन्म दिन लोकदोहोरी प्रतिष्ठानको भावनमा मनाएका छन।लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीको उपस्थिति संगै चर्चित गायक याम क्षेत्री,गायक हरि डाँगी लगाएतको उपस्थितिमा उनको भब्य जन्म दिन मनाईएको हो।

गौतमले सस्थालाई जन्म दिनकै अवसर पारेर २७ हजार सहयोग पनि गरेका थिए।प्रतिष्ठानका कोषाध्यक्ष दिपक खड्काको हातमा गौतमले उक्त रकम बुझाएका थिए संगै गौतमले आफ्नो अभिनय क्षेत्रको पनि केहि जानकारी दिएका थिए।उनि संगै चर्चित मोडल देबेन्द्र क्षेत्री,गायिका सरिता कार्की र मोडल धुर्ब हिमाली समेत रहेका थिए।हेरौ बाँकी भिडियोमै :