Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

फिफा विश्वकप : साउथ कोरिया र चेक रिपब्लिक भिड्दै

फिफा विश्वकप : साउथ कोरिया र चेक रिपब्लिक भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा साउथ कोरिया र चेक रिपब्लिक भिड्दै छन् ।

साउथ कोरिया र चेक रिपब्लिकबीचको खेल नेपाली समयअनुसार शुक्रबार बिहान ७ : ४५ बजेदेखि सुरु हुनेछ । यो खेल मेक्सिकोको ग्वाडालजारा रंगशालामा हुनेछ ।

यसअघि उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित थियो ।