Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

इक्वडेरलाई हराउँदै आइभरीकोस्टले जोड्यो रच्यो इतिहास जोड्यो ३ अंक

इक्वडेरलाई हराउँदै आइभरीकोस्टले जोड्यो रच्यो इतिहास जोड्यो ३ अंक

काठमाडौँ ।  विश्वकपअन्तर्गत समूह सीको खेलमा सोमबार बिहान आइभरीकोस्टले इक्वडेरलाई १–० ले हराएको छ।

जितसँगै आइभरीकोस्टले तीन अंक जोडेको छ।