Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बराबरीमा टुंगियो बेल्जियम र इजिप्टको खेल

बराबरीमा टुंगियो बेल्जियम र इजिप्टको खेल

काठमाडौं । बेल्जियम र इजिप्टबीचको खेल बराबरीमा टुंगिएको छ ।

अमेरिकामा भएको यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा बेल्जियमविरुद्ध इजिप्टले १-० को अग्रता लिएको थियो । इजिप्टका लागि इमाम असुरलले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल  खेल १-१ को स्थितिमा आएको हो ।