Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

एक्कासी अघोरी बाबाको देखियो डरलाग्दो रुप,भन्छन:वरिपरी बस्नेहरुको भागाभाग

एक्कासी अघोरी बाबाको देखियो डरलाग्दो रुप,भन्छन:वरिपरी बस्नेहरुको भागाभाग

अघोरी बाबाको अर्को नया चमत्कार बाहिर आएको छ।उनले पछिल्लो समय एउटा जुत्ताको एड खेले पछि एकाएक भाइरल भएका थिए।उनको भिडियो सर्बाधिक रुचाए संगै अहिले उनले आफ्नो आवाज स्टुडियोमा पुगेर रेकर्ड गर्न भ्याएका छन।उनको उचाईलाई थप माथी लाने प्रयास मिदियाबाट भैरहेको छ।

अघेरी बाबाले जव प्रेमिकाको बारेमा नया खुलासा समेत् गरेपछि थप हाँसो भरिएको छ स्टुडियोमा।उनले प्रेमिकालाई पत्रु भनेपछि हासो रोकिएन।अहिलेको प्रेम गर्ने सैली अचम्मको भन्दै उनले प्रेम गर्नेहरुलाई समेत आक्रमण गरेका छन भिडियो मार्फत।आखिर के भयो त् उनि संगको त्यो पल?हेरौ भिडियो: