Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

दुई श्रीमती सहित पहिलोपटक मिडियामा शिवहरी,अर्को पनि बिहे गर्ने तयारीमा !

दुई श्रीमती सहित पहिलोपटक मिडियामा शिवहरी,अर्को पनि बिहे गर्ने तयारीमा !

नेपाली हास्य जगतका चर्चीत् कलाकार शिवहरी पौडेल संगै उनको दुई श्रीमती एकसाथ मिडियामा आएका छन।लामो समयको अन्तराल पछि दुवै एक साथ् मिडियामा देखिएका हुन्।एकसमय जिरे खुर्सानीमा निकै रुचाएका यी पात्रहरु पछिल्लो समय संगै देख्न सकिएको थिएन।

जिरे खुर्सानी बन्द भए पछि उनीहरु एक साथ् मिडियामा भने पहिलोपटक आएका हुन्।शिवहरी पौडेल मुखमा हान्नु जस्तोले पनि आफुलाई निकै रमाईलो रुपमा देखाएका छन।चलचित्रको घोषणामा यी सब कलाकार एक साथ् देखिएका हुन्।के हुदै छ बिशेष कुरकानी ?हेर्नुहोस :