Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गलबन्दी गीतकी गायिका सान्ति श्री परियार पहिलोपटक बहिनी सहित् मिडियामा,दुबैको दुरुस्तै अनुहार र स्वर पनि

गलबन्दी गीतकी गायिका सान्ति श्री परियार पहिलोपटक बहिनी सहित् मिडियामा,दुबैको दुरुस्तै अनुहार र स्वर पनि

लोकप्रिय गायिका शान्ति श्री परियार र उनकी बहिनि पहिलोपटक एकसाथ मिडियामा आएका छन।लामो समय नेपाली लोक संगीतमा लागेकि सान्ति श्री परियार आफ्नो बनिनिलाई पनि गायिकाको रुपमा बजारमा ल्याएकी छिन।उनकी बहिनीले गाएको पछिल्लो समयको गीत चर्चामा छ।

दुरुस्तै अनुहार देखि आवाज सम्म मिल्ने यी दिदीबहिनी संगै हिड्दा भने सबै झुक्कीने गरेको समेत खुलेको छ।दिदि बहिनीको माया देखेर सबै चकित पर्छन।कलाकारितामा आफ्नो छुट्टै छाप राखेकी सान्ति ले बोल माया र गलबन्दी बाट आफ्नो पहिचान बनाएकी छिन,हेरौ भिडियो कुराकानी: