Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

फेरी अर्को जुम्लिया मिडियामा भाइरल,पाए तीजको गीत खेल्न (भिडियो)

फेरी अर्को जुम्लिया मिडियामा भाइरल,पाए तीजको गीत खेल्न (भिडियो)

कमल सरगम-काठमाण्डौ,पछिल्लो समय जुम्लियाहरु भाइरल हुने क्रम बढ्दै गर्दा फेरी अर्का जोडी भाइरल भएका छन।युटुबमा दिपा दीक्षा दुई जुम्लिया भाइरल छन।दुबैले यो पहिलोपटक म्युजिक भिडियो समेत खेलेका छन।चर्चित गायक बाल कुमार श्रेष्ठ र सुशिला थापाको आवाज रहेको तीज कोशेली 'चुपचाप'मा दुबैलाई देख्न सकिन्छ।

गीतमा शब्द तथा संगीत पनि बाल कुमार श्रेष्ठकै रहेको छ।चन्द्र सुर्य फ्लिम्सको ब्यानरमा आएको उक्त गीतको निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्मा रहेका छन।जुम्लियालाई पुरुषमा भने लोमसले साथ् दिएका छन।हेरौ भिडियो :