Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

के साच्चै नायिका शिल्पा र र्यापर भिटेन प्रेम सम्बन्धमा नै छन् त ? पढ्नुहोस्

के साच्चै नायिका शिल्पा र र्यापर भिटेन प्रेम सम्बन्धमा नै छन् त ? पढ्नुहोस्

काठमाडौ – फिल्म ‘कागजपत्र’बाट नेपाली रजतपटमा डेब्यू गरेकी चर्चित नायिका हुन् शिल्पा मास्के । उनले आयुषमान देशराज जोशीसँगै फिल्म सानो मनुमा पनि अभिनय गरेकी छिन् । उनलाई फिल्मको अफर आए पनि त्यति फिल्ममा भने काम गरेकी छैनन् । उनि फिल्मका अवला सामाजिनक संजालमा पनि उतिकै ससक्रिय रहेकी छिन् ।

हालै भने उनको एक तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । चर्चिच र्यापर गायक भिटेनले शिल्पा मास्केसँग खिचेको तस्विर सामाजिक सञ्जालमा शेयर गरेका छन् । उक्त तस्विरले संजालमा सन सनि मच्चाएको छ । कति पय फ्यानहरुले त उनिहरुलाई सुहाएको जोडी’ भन्दै कमेन्ट गरी रहेका छन् । इन्स्टाग्राममा भिटेनले तस्विर शेयर गरेसँगै उनीहरुका फ्यानहरुले भिटेन र शिल्पा’को जोडी सुहाएको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय उनिहरुका तस्विर र प्रेम सम्बन्धले पनि सांगीतिक क्षेत्रमा चर्चा हुने गरेको पाइन्छ । तर पछिल्लो समय यस्तै त हो नि ब्रो’ बजारमा ल्याएका उनले आफुहरु बिच प्रेम सक्बन्ध नरहेको बताउछन् । यस बिषय बारे उनिहरु मौन नै रहेका छन् । जुन कार्यक्रममा अथवा फिल्ममा शिल्पा गएकी हुन्छिन त्यहा भिटेन पनि पुग्ने गरेका हुन्छन् ।