Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

भद्रगोल खेलेर भाइरल भएकी मुन्नीको पहिलो म्यूजिक भिडियोमा देखिए प्रेमीसंग,यसकारण बन्द भयो भद्रगोल

भद्रगोल खेलेर भाइरल भएकी मुन्नीको पहिलो म्यूजिक भिडियोमा देखिए प्रेमीसंग,यसकारण बन्द भयो भद्रगोल

नेपाली हास्य टेलिसिरियल भद्रगोलकि मुन्नी पात्राले चिनिएकी प्रियाना आचार्यको पहिलो म्युजिक भिडियो सुटिङ्ग सम्पन्न भएको छ।शाहील खड्काले आवाज दिएको गीतमा मुन्निले अभिनय गरेपछि पहिलोपटक मिडियामा देखिएका छन।बले संग भद्रगोल टेलिसिरियलमा जोडी बनेकी मुन्निलाई सबैले रुचाए।

मुन्निको फ्यान एक्कासी बढेपछि उनलाई खोज्नेहरुको पनि लर्को लाग्न थालेको छ।थियटर देखि अभिनय यात्रा सुरु गरेकी मुन्नी अहिले भिडियो सम्म पुग्दा आफुले करोडौको माया पाएको उनको मुखबाट सुनिएको थियो।उनलाई शुभकामना सहित हेरौ उनि संग गरिएको यो बिशेष कुराकानी :