Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

फेरी एक मौलिक तीज गीतको जन्म !बरिष्ठ लोक गायक नारायण रायमाझीको 'हे मेरी आमा'(भिडियो)

फेरी एक मौलिक तीज गीतको जन्म !बरिष्ठ लोक गायक नारायण रायमाझीको 'हे मेरी आमा'(भिडियो)

कमल सरगम-काठमाण्डौ-मौलिक तीज भाकाहरु हरायो भन्ने प्रश्नहरु पछिल्लो समय उठ्न थालिरहेको पाईन्छ।अग्रज कलाकारले बाटो छाड्दा पनि मौलिक सृजना आएन भन्ने प्रश्न उब्जिएको हो तर आज यिनै अग्रज जो लोक संगीतका अभिभावक भनेर मानिने बरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको मौलिक तीज कोशेली 'हे मेरी आमा'बजारमा आएको छ।

बहुचर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाज रहेको गीतमा सबैको मनका प्रिय सर्जक रमेश बिजिको शब्द रहेको छ भने लय उनै गायक नारायाण रायमाझीले गरेका छन साथमा बिरही कान्छा पनि रहेका छन।मासिदै गएको तीजको सस्कृतिलाइ फेरी बिउताउने प्रयासमा नारायण रायमाझीको यो सृजना एक प्रतिनिधि सृजना देख्न सक्छौ।गीतमा अभिनय भित्र धेरै कलाकार अटाईएको छ।भिडियो रीमा को आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ,भिडियो :