Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

जनकपुर फेस्ट २०२० मुइजिकल ईभेन्ट २०७६ (सिजन -३) सम्पन्न

जनकपुर फेस्ट २०२० मुइजिकल ईभेन्ट २०७६ (सिजन -३) सम्पन्न

काठमाडौँ /जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेस्ट २०२० & मुइजिकल ईभेन्ट २०७६ (सिजन -३) – कार्यक्रम १४ फेर्बर्री valentine’s का दिन भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा प्रदेस २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय का माननीय शैलेन्द्र प्रसाद साह ज्यु को प्रमुख आतीथिय उपस्थिति का साथ जनकपुर को मसला कटेज मा सम्पन्न भएको आयोजक नितिन कायस्थ ले जानकारी दिनुभयो । उक्त कार्यक्रम प्रमुख आकर्षणको रुपमा मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक कमल के छेत्री , गायक कर्ण राज गिरि तेसैगरि भोइस अफ नेपाल बाट खायती प्राप्त जमिर अलि को प्रस्तुति का साथै मैथीलि लोकप्रिय गायक सरोज सन्त ,कलाकार माहि तनवीर खान र कलाकार सपना बरैली को नृत्य प्रतुती का साथै बाल कलाकार / मोडेल प्रिन्स प्रशिद्ध सिंह थापा को बेजोड प्रस्तुति रहेको थियो ।

साझ करिब ५ बजेदेखि सुरु भएको कार्यक्रम मा करिब ४०० भन्दा बढी का उल्लेखनीय महानुभावहरु को उपस्तिथी रहेको थियो । उक्त कार्यक्रम मा २२ जना प्रतिस्पर्धीहरु लाइ पछि पार्दै बिक्की पाण्डे ले जनकपुर फेस्ट २०२० बिजेता को उपाधि जित्न सफल हुनुका साथै फर्स्ट रनरअप अविशेक कुमार साह र सेकेन्ड रनरअप को उपाधि अंशु पटेल ले हात पारेको थियो । एस कार्यक्रम मा मुख्य प्रायोजक Wardwiz Antivirus , गोर्खा ब्रेवेरी (टुबोर्ग) र डीस होम ले गरेको थियो ।

कार्यक्रमलाई ब्यबस्थापन कृष्ण कर्ण गरेका थिए भने फेशनको दुनियामा एक दर्जन भन्दा बढी लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व अफिसियल कोरियोग्राफी सोनु कर्ण ले गरेका थिए । एस कार्यक्रमको उद्घोषण ससिद बुढाथोकी ले गरेको थियो ।