Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

धुनिबेशी आर्दश क्याम्पसमा भोलि सास्कृतिक कार्यक्रम हुदै

धुनिबेशी आर्दश क्याम्पसमा भोलि सास्कृतिक कार्यक्रम हुदै

धुनबेसी आर्दश क्याम्पसको १० औ वार्षिकोत्सव तथा क्याम्पस सभा उदघाटन समारोह , सामान्य प्रशासन मन्त्रि माननीय हृदेयश त्रिपाठीज्युको प्रमुख आतिथ्यतामा निम्न मिति र समयमा हुने भएकोले कार्यक्रममा उपस्थित भइ स्थानीय जन सहभागीतामा शिक्षाको प्रवद्धनमा यहाको सहभागिताको अपेक्षा गर्दछौ ।

उक्त कार्यक्रममा वरिष्ठ हास्य कलाकार शिवहरी पौडेल , हास्य कलाकार विनोद के.सी र लोकदोहोरि गाईका मन्जु पौडेलको बेजोड प्रस्तुति रहने छ । साथमा सास्कृतिक कार्यक्रम तथा धादिंग जिल्ला कुङ्-फु संघको प्रस्तुति रहने छ ।