Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

रामु साहानिको "अतित" सार्वजनिक (भिडियो हेर्नुहोस् )

रामु साहानिको "अतित" सार्वजनिक (भिडियो हेर्नुहोस् )

काठमाडौं । चर्चित मोडेल जुना गुरुङ को अभिनय सँगै मौलिक गीत लाई माया गर्ने गायिका सरु थापा र गायक रामु साहानि आवाजमा रहेको मौलिक लोक गीत (अतित )बजारमा आएको छ। माया प्रेम बाट बीछोडियका प्रेमी हरुको कथा लाई गीत मा समेटियेको छ,ऊप्त गीत सरु थापाको अफिसियल च्यानल मार्फत बजारमा आएकाे उक्त गीतमा रामु साहानीको लय तथा शब्द सृजना मा रहेको छ भने अभिनय रामु साहानी र जुना गुरुङको रहेको छ।

मौसम हिमालीको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन उत्तम कुमार कार्की र छायाकन करन चैसिरले गरेका छन् भने दृश्य निर्माण बिपी फिल्मस नेपालले गरेको छ ।

हेर्नुहोस् यो गीत :