Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कतारमा दैनिक स्टेजमै व्यस्त छिन गायिका गीता भट्टराइ

कतारमा दैनिक स्टेजमै व्यस्त छिन गायिका गीता भट्टराइ

हाल कतारमा पुगेकी पप आइटम गायिका गीता भट्टराइ निकै व्यस्त देखिन्छिन।दैनिक जसो स्टेजमा देखिएकी गीताले नेपालमा भने खासै मेला महोत्सवमा गीत गाउन त्यति हिड्ने गर्दिनन। तर उनको लागि यो एउटा सैभाग्य हो कि बिदेशी मुलुकमा पनि उनि निकै व्यस्त हुने मौका पाएकी छिन।

केहि गीतहरु उनको निकै चर्चित छन जसको कारण उनलाई लाखौ दर्शकले रुचाउने गर्दछन।गीत गाउँनकै लागि कतार जानु भएको हो भन्ने हाम्रो प्रश्नमा गीता भन्छिन 'गीत गाउँन कै लागि आएको हु तर एति धेरै स्टेज पाउछु भनेर भने पक्कै आएको हैन यो सब भगवान रुपी दर्शक ले दिएको मायाको कारण हो म व्यस्त हुन् पाएको छु'।गीतालाई संगीत यात्राको अझै शुभकामना छ।