Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरेले एक दिनमै १ लाख लिने ठाउँ बनाउने गीतकि गायिका ले पोखिन सोच्नै नसकेको पिडा-हेर्नुहोस

कमला घिमिरेले एक दिनमै १ लाख लिने ठाउँ बनाउने गीतकि गायिका ले पोखिन सोच्नै नसकेको पिडा-हेर्नुहोस

कमला घिमिरे र अमृत सापकोटा ले सबै भन्दा धेरै गाएको गीत हो चौतारीको बर।यही गीत ले गर्दा कमला घिमिरे अहिले एक दिन को १ लाख लिने भएकी छिन तर यही गीतकी गायिका सुमित्रा तामाङको पिडा भने बेग्लै छ।उनि गीतकी गायिका भए पनि यो समय स्टेजमा एक पटक पनि देख पर्न पाएकी छैनन् कहिँ कतै पाए पनि सोचे जस्तो पारिश्रमिक पाउन्नन।

यो त उनको पिडा भयो अर्को पिडा गीत करोडौ ले हेर्दा पनि उनि त्यति चर्चित हुन सकिनन् कारण थियो कमलाले उक्त गीतको ओभर टेक गरिदिन अहिले त्यो गीतको गायिका को भनेर दर्शकलाई सोध्यो भने कमला घिमिरे भन्छन।भन्नु पनि स्वाभाविक नै हो भाइरल कलाकारकै कारण कतै सुमित्रा को प्रतिभामा पुर्णबिराम लाग्ने त हैन ?हेरौ यो बिशेष कुराकानी :