Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

जेरीको भाई जेरी भन्दा बबाल कडा दोहोरी गाउदै मिडियामा,दिदीको ५ बर्षको प्रेम कहिल्यै थाह पाएनन्

जेरीको भाई जेरी भन्दा बबाल कडा दोहोरी गाउदै मिडियामा,दिदीको ५ बर्षको प्रेम कहिल्यै थाह पाएनन्

पछिल्लो समय लाइभ दोहोरीमा सर्बाधिक रुचाउने जेरी अर्थात् बबिता बानियाको भाई बिजय बानियाको पहिलो कुराकानी मिडियामा आएको छ ।दिदीको बिबाह पछि बिजय पहिलोपटक मिडियामा देखिएका हुन्।बबिता बानिया जसरी टुक्का टुक्कामा अरुलाई प्रहर गर्छिन त्यो भन्दा कडा भाईमा देखियो।

जेरिले आफ्नो कला मार्फत नै करोडौको मन जित्न सकेकी छिन भने बिजयले पनि आफ्नो दिदीलाई पछ्याई रहेका छन।बिजयले आफ्नो दिदीको ५बर्षको प्रेमको पनि खुलासा गरेका छन।आफुलाई ५ बर्ष सम्म त्यो कुरा थाह न भएको र एक्कासी बिहे हुने बेलामा थाह पाउदा अचम्मित भएको समेत खुलाए।५ बर्ष सम्म दाई भनेको शंकर लाइ भिनाजु बनाउदा आफुनै चकित भएको उनको खुलासा छ। हेरौ जेरिको भाई संगको यो बिशेष कुराकानी संगै रमाईलो दोहोरी पनि: