Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरेको पढाइमा असर पर्यो भन्दै राजु परियार मिडियामा,कमलाको बुबालाई मिडियाबाटै यस्तो संदेश

कमला घिमिरेको पढाइमा असर पर्यो भन्दै राजु परियार मिडियामा,कमलाको बुबालाई मिडियाबाटै यस्तो संदेश

केहि समय देखि युटुबमा भाइरल भएकी कमला घिमिरे अहिले स्टेजमा सर्बाधिक पारिश्रमिक लिएर जाने गर्दछिन।उनि दैनिक कार्यक्रममा एक लाख पारिश्रमिक लिने गरेको बिशेष श्रोतबाट जानकारी आएको छ।एता कमलालाई अगाडी बढाउँन बिशेष भूमिका खेल्ने लोक गायक राजु परियारले उक्त बिषयको खण्डन गरेका छन।

एकोहोरो पढाइलाइ रोकेर बाल मनस्थितिमा असर गर्ने काम भएको भन्दै तत्काल कमलाको बुबाले आफ्नो छोरीको भबिष्य सोच्नु पर्ने बताएका छन।कमलालाई पढ्न समेत मन लाग्न छाडेको उनको आसय छ।कमला स्टेजमा धेरै देखिने भएकै कारण पनि हुन सक्छ अहिले उनि स्कुल न गएको आकलन सहजै गरिएको।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :