Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

दोहोरी गाएर भाइरल बालचन्द्रको इन्द्रेणीले जुरायो जोडी,बिहेपछि श्रीमान श्रीमती पहिलो पटक मिडियामा

दोहोरी गाएर भाइरल बालचन्द्रको इन्द्रेणीले जुरायो जोडी,बिहेपछि श्रीमान श्रीमती पहिलो पटक मिडियामा

नेपाली लोक दोहोरीमा रुचाइएका गायक बाल चन्द्र बराल बैबाहिक जीवनमा बाधिएका छन।२८ बर्ष पछि आफु भन्दा ७ बर्षिय कान्छी संग उनले बैबाहिक जीवन गासेका हुन्।हामी संगको रमाइलो कुराकानीमा उनले भने 'बिबाह चाहेर भएन कुरेर बस्नु पर्यो बल्ल जुर्यो सपना पुरा भएको छ।उनि एक लाइभ दोहोरीमा धेरै रुचाउने गायकमा पर्दछन।

बाल चन्द्र बरालले शिल्पा संग बिबाह गरेपछि आफ्नो बैबाहिक जीवनको बारेमा खुलाएका छन।आफु प्रेममा बस्नु अगाडिनै बिबाह हुन पुगेकोमा खुसि समेत भए दुवै।इन्द्रेणी लाइभ दोहोरीबाट बाल चन्द्रलाई शिल्पाले चिन्ने रैछिन त्याहि समय देखि बाल चन्द्रलाई मन पराउने शिल्पालाइ अकस्मात बाल चन्द्र नै माग्न जादा सपना जस्तै भयो जव बिबाह भयो अनि बल्ल हो जस्तो लाग्यो भन्छिन शिल्पा।शिल्पा पनि निकै हसिली र रमाईलो व्यक्ति रैछिन दुवै उस्तै हास्ने र मिल्ने जोडीको यो बैबाहिक जीवन संग जोडिएर गरिएको बिशेष कुराकानी हेर्नुहोस