Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अमेरिकामा बस्ने लोक गायक पवन ओलीको मार्मिक गीत'परदेशको बास' बजारमा

अमेरिकामा बस्ने लोक गायक पवन ओलीको मार्मिक गीत'परदेशको बास' बजारमा

अमेरिकामा बस्दै आउनु भएका लोकप्रिय गायक पवन ओलीको अर्को मार्मिक लोक गीत'परदेशको बास'बजारमा आएको छ।पछिल्लो समय अधिकांश नेपालीहरु बिदेशी भूमिमा आफ्नो रगत पसिना बगाउन पुग्नेको लाम लागेको देखिन्छ कतिपय बाध्यता त कतिपय लाइ लोभ र रहर दुवै छ।तर रहरमा भन्दा पनि बाध्यतामा बिदेशिनु पर्नेहरुको चाप बढी नै देख्न सकिन्छ कारण देशमा रोजगार छैन त्यसैलेर बिदेशी भूमिमा रहेरै भनिन्छ त्यसैले पवन ओलीले परदेशको बास बजारमा ल्याए।

गीतमा पवन ओलीकै लय र शब्द रहेको छ।हाल उनि पनि अमेरिकामा छन।त्यसैले होला उनले परदेशको पिडा अझ आफ्नो पिडा गीतमा लेखे।गीतमा स्वर पनि पवन ओलीकै रहेको छ।मौसम हिमालीको निर्देशन रहेको भिडियो पवन ओलीकै युटुब च्यानल मार्फत बजारमा आएको छ।मनोज कार्कीको भिडियो सम्पादन रहेको छ।भिडियोमा चर्चित कलाकारहरुको अभिनय देर्खं सकिन्छ।हेरौ भिडियो :