Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अमृत सापकोटा र उनको श्रीमती पहिलोपटक स्टेजमा दोहोरी गाउँदा हजारौ दर्शक उर्लिए,अमृतले हारे दोहोरी

अमृत सापकोटा र उनको श्रीमती पहिलोपटक स्टेजमा दोहोरी गाउँदा हजारौ दर्शक उर्लिए,अमृतले हारे दोहोरी

पछिल्लो केहि समय एता सबैतिर खोजिने गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता सापकोटा बगदास बीच पहिलोपटक स्टेजमा दोहोरी चलेको छ।उनीहरु बीच पहिलोपटक नै टुडिखेलमा घमासान दोहोरी चलेको हो।अमृत सापकोटा र सुनिता बगदसको दोहोरी हेर्न दशौ हजार दर्शक टुडिखेल उर्लिएका थिए भने काठे लोकदोहोरी महोत्सव नाम दिएर उक्त कार्यक्रम टुडिखेलमा भएको हो।५ दिन सम्म चल्ने उक्त महोत्सवमा बिभिन्न दोहोरी कलाकारहरुले लाइभ दोहोरी खेल्ने छन।

दोहोरीबाट नै सबैको मन जितेका यी जोडी पछिल्लो समय एकसाथ हिड्ने गर्छन तर उनीहरु बीच दोहोरी भने भएको थिएन स्टेजमा एकसाथ देखिए संगै दर्शकले उनीहरुको गीत सुन्न चाहे उनीहरु एकसाथ आउने बितिकै दर्शक को माग देखिए अमृत ले र सुनिताले पहिलो गीत गाइ सकेका छन भने अमृत स्टेजमा पनि धेरै ब्यस्त छन।