Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कृष्ण कंडेलको अगाडी जेरिलाइ टक्कर दिने गरि टुक्का भन्दै कमलाले गाइन दोहोरी,कडेल खेल्न डराए आयुसासंग

कृष्ण कंडेलको अगाडी जेरिलाइ टक्कर दिने गरि टुक्का भन्दै कमलाले गाइन दोहोरी,कडेल खेल्न डराए आयुसासंग

इन्द्रेणी कार्यक्रममा भाइरल भएकी ८ बर्षीय बाल गायिका आयुसा गौतम र इन्द्रेणी कै कृष्ण कंडेल एकसाथ पहिलोपटक स्टेजमा देखिएका छन।काठे महोत्सवको अवसरमा उनीहरु एकसाथ टुडिखेल पुगेका हुन्।टुडिखेलमा हजारौ दर्शकको भिडमा आयुसाले कृष्ण कंडेल र सरोज लामिछाने संग दोहोरी गएका छन।

कृष्ण कंडेल र आयुसाकै दोहोरी हेर्नको लागि आएका दर्शक बल्ल खुसि देखिन्थे संगै दोहोरीमै नाच्न थालेका दर्शकले धुलो उडाए।दर्शककै मायाले यो स्थानमा पुगेको भन्दै आयुसाले आम नेपालीलाई धन्यबाद दिदै दोहोरीमा टुक्का हान्न थालिन भने कृष्ण कंडेल तर्सिए।हेरौ यो भिडियो :

यो पनि पढ्नुहोस

पछिल्लो केहि समय एता सबैतिर खोजिने गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता सापकोटा बगदास बीच पहिलोपटक स्टेजमा दोहोरी चलेको छ।उनीहरु बीच पहिलोपटक नै टुडिखेलमा घमासान दोहोरी चलेको हो।अमृत सापकोटा र सुनिता बगदसको दोहोरी हेर्न दशौ हजार दर्शक टुडिखेल उर्लिएका थिए भने काठे लोकदोहोरी महोत्सव नाम दिएर उक्त कार्यक्रम टुडिखेलमा भएको हो।५ दिन सम्म चल्ने उक्त महोत्सवमा बिभिन्न दोहोरी कलाकारहरुले लाइभ दोहोरी खेल्ने छन।

दोहोरीबाट नै सबैको मन जितेका यी जोडी पछिल्लो समय एकसाथ हिड्ने गर्छन तर उनीहरु बीच दोहोरी भने भएको थिएन स्टेजमा एकसाथ देखिए संगै दर्शकले उनीहरुको गीत सुन्न चाहे उनीहरु एकसाथ आउने बितिकै दर्शक को माग देखिए अमृत ले र सुनिताले पहिलो गीत गाइ सकेका छन भने अमृत स्टेजमा पनि धेरै ब्यस्त छन।