Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायिका सिता थापाको “ बाँचपुरे कान्छा “सार्बजनिक

गायिका सिता थापाको “ बाँचपुरे कान्छा “सार्बजनिक

काठमाडौँ : नेपाली मौलिक लोक दोहोरी गीत संगीतको उर्वर भुमी मानिने स्याङ्गजा आसपासमा सर्वाधिक लोकप्रिय रहेको कौरा गीत “ बाँचपुरे कान्छा “को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हेमन्त गुरुङ र गायिका सिता थापाको आवाज रहेको छ । सामाजिक परम्परा र रहन सस्कृतिलाई आधार बनाएर निमार्ण गरिएको गीतमा पश्चिम नेपालको सस्कार र सस्कृति भेटन सकिन्छ ।

हेमन्त गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । “ बाँचपुरे कान्छा “ गीतको भिडियोमा निर आले र स्मृती मगरको अभिनय रहेको छ । “ बाँचपुरे कान्छा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।