बिष्णु रिजाल, ओखलढुंगा ।
पुर्बेली गितका अभय ढुंगेललाई सम्झने बित्तिकै पुर्वमा एक प्रकारको रौनक छाउने गर्दछ । अहिले अभय ढुंगेल नेपालका जुनसुकै स्थानमा पनि ठाँउ पाउने गर्दछ । नेपालका चर्तित रियालिटि सो लगायत देश विदेशमा हुने जुनसुकै लाईभ कार्यक्रममा ढुंगेलको गितले ठाँउ पाउने गर्दछ । ओखलढुंगाका पुराना गायक तथा सर्जक ढुंगेलका मन पर्ने एटटी साली छ, सुपारी जाईको माला हुँदै अहिले भरखरै मात्र बजारमा आएको गित पुबेली गित " नाचौं छम्म छम्म " ले अलि बजार तताई रहेको छ । जुन गितमा आवाज भने अभय ढुंगेल, राज शुक्र लिम्बु,रुस्मा राई, फुग्मातुम्रुक लिम्बुको आवाज रहेको छ भने शब्द संगित अभय ढुंगेलकै रहेको छ । यस गीतको भिडियो निर्देशन शिशिर श्रेष्ठले गरेको छ ।
पुरा भिडियो हेर्नका लागि तलको लिङ्क खोल्नु होला ।
[embed]https://youtu.be/jLRNKGPr374[/embed]