Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरे यति ठुलो सम्मान थाप्न नआएपछि अमृतले मुख खोले,आयुसा संग पहिलोपटक चल्यो दोहोरी

कमला घिमिरे यति ठुलो सम्मान थाप्न नआएपछि अमृतले मुख खोले,आयुसा संग पहिलोपटक चल्यो दोहोरी

जताततै भाइरल रहेका कलाकार अमृत सापकोटा संगै गायिका आयुसा र कृष्ण कंडेल एकसाथ सम्मानित भएका छन।पहिलोपटक यी ३ व्यक्ति एकै स्टेजमा सम्मानित भएका थिए सम्मानित भए संगै उनीहरुले आफ्नो मनको पिडा व्यक्त गरे।अमृत संग दोहोरी खेल्ने ठुलो रहर बोकेकी सानी नानि आयुसाको रहर पनि पुरा भएको छ।उनीहरु बीच चिया छानेको गीतमा दोहोरी चल्यो।

अमृत र कमलाको दोहोरीले एक समय रेकर्ड नै तोडेको थियो त्यसैको प्रभाकाब ले होला साहेद अहिले कमला लाइ अमृत संग देख्ने दर्शकको धेरै रहर देखिन्छ तर अहिले कमला र अमृत एकै स्थान मा देखिन्न।उनीहरु दुवै एकै ठाउँ सम्मानित हुने भनिएको थियो तर कमला सम्मान थाप्न भने आइनन।उनि आउने पक्का भए संगै आम दर्शक हर्सित थिए तर त्यहि दिन कमलाको बुबाले आयोजक को फोन न उठाए संगै सबै निरास भए अमृत ले पनि उक्त बिषयको खुलासा गरेका छन हेरौ यो भिडियो:

यो पनि पढ्नुहोस

वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को सार्वजनिक टिजरले दर्शकहरुको ध्यान खिच्न सफल भइरहेको छ ।मंगलबार सार्वजनिक गरिएको यस फिल्मको टिजरले यो समाचार तयार पर्दासम्म करीब चार लाख भ्यूज पाइसकेको छ, भने करीब तीन हजार दर्शकहरुले कमेन्ट गरिसकेका छन् ।

फिल्मको पहिलो गीत ‘हात्ती ढुङ्गामा’को अपार सफलतापछि निर्माण पक्षले दोस्रो गीत ‘हर युग होस्, प्रेमको गीतको’ सार्वजनिक गरेको थियो ।फिल्मको ती दुवै गीतले दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएसँगै भर्खरै सार्वजनिक गरिएको टिजरले पनि दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।फिल्मको सार्वजनिक टिजरमा सयौं वर्ष पूराना प्रेमकथालाई प्रस्तुत गरिएको छ । नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

‘प्रेमगीत–३’ (अ फर्बिडन लभस्टोरी’ मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, सुजल बस्नेत, जीवन भट्टराई, राज थापालगाएत मुख्य भूमिकामा छन् ।

फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ, भने कविराज गहतराजको कोरियोग्राफी र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । यस फिल्मले रिलिजपूर्व नै विदेश राइट्सबाट करीब एक करोडको विजिनेस गरिसकेको छ ।