Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायक बन्ने रहरले इँटा भट्टमा काम गर्न आएका रोल्पाका खेम घर्तीको मन रूहाउने कहानी,आफ्नै बुबाले सडकमा फ्याकिदिए

गायक बन्ने रहरले इँटा भट्टमा काम गर्न आएका रोल्पाका खेम घर्तीको मन रूहाउने कहानी,आफ्नै बुबाले सडकमा फ्याकिदिए

हरेक लाइ आफ्नो जीवन बिशेष नै रहन्छ हो त्यस्तै बिशेष तर कस्टकर जीवन यापन गर्दै आएका खेम घर्ती मगरको जीवन कहानी सुन्दा मन चसक्क बनाउछ।जन्मेको सानै उमेरमा बाबाले आमालाई छाडेर अर्कै बिहे गरेपछि सडक को बास भएका खेम र उनकी आमा संगै बहिनीको जिन्दगि निकै संघर्षमा बित्यो।अहिले उनि एउटा इँटा भट्टामा काम गर्छन।

उनि बहिनी र आमा पाल्न संगै गीत गाउनकै लागि इँटा भट्टमा काम गर्ने गर्दा रहेछन।राम्रो संग पढ्न पनि न पाएका रोल्पाका खेम अहिले आफ्नो जीवन सम्झेर अचम्म लाग्ने बताउछन।मिठो गाउने र हसाउने खेमले केहि समय त नमाज्जाले रूहाए।उनको बिगतलाई सुन्ने हो भने सबैलाई रूहाउछ।हेरौ यो भिडियो कुराकानी :