Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सुरज के.सी र प्रतीक्षा डि.सी को अभिनय रहेको 'मुना मदन' (भिडियो सहित )

सुरज के.सी र प्रतीक्षा डि.सी को अभिनय रहेको 'मुना मदन' (भिडियो सहित )

गित संगीतमा आफ्नो छुट्टै पहिचान दिदै आएका दाङगी सर्जक तथा गायक मोडेल सुरज के.सी आज पनि तपाईं हरुको माझ मुना मदन लिएर आएका छन् । गायक हुम ब.डी.सी र तेजा बिश्वकर्माको स्वर रहेको मुना मदन गित सार्वजनिक भएको छ । उक्त मुना मदन गीतमा राम सिह बि.क को लय शब्द रहेको छ , भने भिडियो निर्देशन सुरज के.सीले गरेका छन् ।

मुना मदन गीतमा मोडेल सुरज के.सी र प्रतीक्षा डि.सी को अभिनय देख्न पाइन्छ । यो भिडियो दाङको नारायणपुर मा छायांकन भयको थियो । मुना मदन गीत सुरज के.सी को आफ्नै युटुब च्यानलबाट बजारमा ल्याएको छ । हेर्नुहोस् भिडियो :